التقى سعادة السفير فهد بن محمد بن منيخر اليوم بسعادة مدير إدارة المراسم بوزارة الخارجية النيبالية السيد/ كومار راج خاريل، حيث تم متابعة الموضوعات ذات الاهتمام المشترك.
H.E. Ambassador Fahd bin Mohammed bin Mnikhr met today with H.E. Mr. Kumar Raj Kharel, Chief of Protocol at the Ministry of Foreign Affairs of Nepal. The meeting followed up on matters of mutual interest.
साउदी अरबका लागि नेपालस्थित महामहिम राजदूत फहद बिन मोहम्मद बिन मिनिखेर ले आज नेपाल परराष्ट्र मन्त्रालय
का शिष्टाचार महापाल तथा महामहिम श्री कुमार राज खरेल सँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा आपसी हितका विषयहरूको अनुगमन तथा छलफल गरिएको थियो।