زار سعادة السفير فهد بن محمد بن منيخر اليوم مقر وزارة الخارجية النيبالية، حيث وقّع في سجل التعازي، مقدماً التعزية للحكومة والشعب النيبالي في ضحايا الفيضانات.
H.E. Ambassador Fahd bin Mohammed bin Mnikhr visited the Ministry of Foreign Affairs of Nepal today, where he signed the condolence book and conveyed his condolences to the Government and people of Nepal over the victims of the floods.
नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद बिन मोहम्मद बिन मुनिकहर ले आज नेपाल सरकारको परराष्ट्र मन्त्रालय मा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्नुभयो। साथै, उहाँले बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति नेपाल सरकार तथा नेपाली जनतासमक्ष समवेदना व्यक्त गर्नुभयो।