In accordance with the directives of the Kingdom’s leadership, and in light of the Kingdom’s humanitarian efforts on the international stage, an aircraft carrying humanitarian and relief assistance provided by the Kingdom through the King Salman Humanitarian Aid and Relief Centre arrived in Nepal.
It was received by H.E. Mr. Mahabir Pun, Minister for Science, Technology and Innovation of Nepal, representing the Government of Nepal, and H.E. Ambassador Fahad bin Mohammed bin Mnikhr.
The Centre’s specialized team will coordinate the distribution of the assistance with the relevant Nepali authorities.
The representative of the Government of Nepal expressed his appreciation and gratitude to the Kingdom’s leadership for this support, which reflects the depth of friendship between the two friendly countries.
साउदी अरबको नेतृत्वको निर्देशनअनुसार तथा अन्तर्राष्ट्रिय क्षेत्रमा साउदी अरबका मानवीय प्रयासअन्तर्गत, किङ सलमान ह्युम्यानिटेरियन एड एन्ड रिलिफ सेन्टर
@KSRelief
मार्फत साउदी अरबले उपलब्ध गराएको मानवीय तथा राहत सहायता बोकेको विमान नेपाल आइपुगेको छ। उक्त सहायता नेपाल सरकारका प्रतिनिधि, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महामहिम श्री महावीर पुन तथा नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद बिन मोहम्मद बिन मुनिकहर
@fmonaikhir
ले स्वागत गर्नुभयो।
केन्द्रको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायहरूसँग समन्वय गरी उक्त सहायता वितरण गर्नेछ।
नेपाल सरकारका प्रतिनिधिले यस सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै यो सहयोग दुई मित्र राष्ट्रबीचको गहिरो मित्रताको प्रतिबिम्ब भएको बताउनुभयो।